Thursday, February 6, 2014

Youtube to Mp3

Youtube to Mp3 online  Convert गरि Downlod गर्ने  तरिका 

हामीलाई केहि दिन अगाडी सोधिएको प्रश्न थियोकि Youtube बाट Mp 3  गाना कसरि Downlod गर्ने भनि।  आउनुहोस हामी Youtube को video लाई Mp3 को रुपमा कसरि Downlod गर्ने बताउने छौं।  सबै भन्दा पहिला त् तपाई  यहाँ Click गर्नुहोस।  अब नया windows खुल्ने छ।
Computer's Tips
अब Youbube मा गइ आफुलाई मन परेको गित खोज्नुहोस अनि त्यो गित को Url  कपि गरि माथिको Convert Box मा Past गर्नुहोस अनि Convert मा Click गर्नुहोस र Downlod मा Click गरि Downlod गर्नुहोस।